बिएल संवाददाता
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारका जाने/नजाने विषयमा औपचारिक निर्णय गरेकाे छैन।
सरकारका विषयमा राप्रपाले हालसम्म कुनै निर्णय नलिएकाे प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले बताए।
'अध्यक्ष अहिले पनि पर्ख र हेरको अवस्थामा रहेको भन्नुहुन्छ,' उनले भने, 'हालसम्म राप्रपाको बैठक बसेको छैन।'
उनका अनुसार चाँडै बैठक बसेर निर्णय लिने तयारी भएको छ।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया