बिएल संवाददाता
नेकपा (माओवादी केन्द्र) रोल्पाका प्रभावशाली नेता दीपेन्द्रकुमार पुन ‘सिजल’ले नेकपा (एमाले)का महासचिव शंकर पोखरेललाई उपनिर्वाचनबाट संघीय सांसद बनाउनुपर्ने बताएका छन्।
नेपाली काँग्रेस र माओवादीको सत्ता गठबन्धन टुटाएर ‘एमाले, माओवादी र रास्वपा’को नयाँ गठबन्धन बनाउन निर्णायक भूमिका खेलेका महासचिव पोखरेललाई सदनमा ल्याउनुपर्ने उनको भनाइ छ।
नवगठबन्धनलाई थप उत्कर्षमा पुर्याउनका लागि महासचिव पोखरेलललाई इलाम– २ बाट जिताएर प्रतिनिधिसभामा ल्याउन सकिने उनले बताएका छन्।
‘नेकपा एमालेका महासचिव शंकर पोखरेललाई यही निर्वाचनबाटै संघीय सांसदको रुपमा पनि अगाडि ल्याउनुपर्दछ,’ नेता सिजलले भने।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया