बिएल संवाददाता
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा नेकपा (एकीकृत समाजवादी पार्टी)का अध्यक्ष माधवकुमार नेपालकाे निवास काेटेश्वर पुगेका छन्।
देउवा बुधबार बिहान पत्नी आरजु देउवा राणा र रमेश लेखकलाई साथमा लिएर नेपाललाई भेट्न काेटेश्वर पुगेका हुन्।
उनी पछिल्लाे समय विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न देउवा निवास पुगेकाे बताइएकाे छ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन गठबन्धन भत्काएर एमाले र रास्वपासहित सरकार बनाएपछि काँग्रेस सत्ताबाट बहिर्गमनमा परेकाे थियाे। नयाँ मन्त्री परिषद् गठन प्रक्रिया जारी रहेका बेला देउवा माधव नेपाल निवास पुगेका हुन्।
यद्यपि, त्यसअघि नै प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओली नेपाल निवास पुगेर सरकारमा सहभागी हुन आग्रह गरेका थिए। प्रचण्ड- ओलीकाे प्रस्तावबारे छलफल गर्न बिहान ११ बजे एकीकृत समाजवादीकाे केन्द्रीय सचिवालयकाे बैठक बस्दैछ।
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया