बिएल संवाददाता
नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को गठबन्धन भत्काउन काँग्रेस सक्रिय भएको छ।
वैकल्पिक सत्ता गठवन्धनका लागि पहलकदमी गरिरहेको काँग्रेसले नेकपा एकीकृत समाजवादी (एस) नेता माधवकुमार नेपाल ‘कन्भिन्स’ भएको बताएको छ।
नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र सभापति शेरबहादुर देउवा र रमेश लेखकबीच भेटवार्ता भएपछि काँग्रेसले सो दाबी गरेको हो।
सो भेटवार्तामा सहभागी काँग्रेस नेता रमेश लेखकले अध्यक्ष नेपालसँग खुलेर कुराकानी भएको र छलफल सकारात्मक भएको जनाएका छन।
‘परिवर्तित विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको छ, काँग्रेस र नेकपा एसका बिचमा सकारात्मक कुराकानी भएको छ, छलफललाई निरन्तरता दिने गरी आजको कुराकानी सकिएको छ, जे होस् छलफल सकारात्मक छ,’ लेखकले भने।
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया