बिएल संवाददाता
माधवकुमार नेपाल नेतृत्वकाे नेकपा एकीकृत समाजवादी पार्टी पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वकाे सरकारमा सहभागी हुने भएकाे छ।
बुधबार पार्टी केन्द्रीय कार्यालय आलाेकनगरमा बसेकाे केन्द्रीय सचिवालयले नवगठबन्धन सरकारमा जाने निर्णय गरेकाे प्रवक्ता जगन्नाथ खतिवाडाले जानकारी दिए।
बुधबार नै प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा बसेकाे गठबन्धनकाे बैठकले एकीकृत समाजवादी पार्टीलाई दुई मन्त्रालय दिने निर्णय गरेकाे थियाे।
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया