बिएल संवाददाता
नेकपा (माओवादी केन्द्र)ले मन्त्रीहरूको नाम टुंग्याएको छ।
यसअघि सरकारमा रहेका तीन मन्त्रीलाई दोहोरयाउँदै माओवादीले मन्त्रीहरूको नाम टुंग्गाएको हो।
माओवादीले नारायणकाजी श्रेष्ठ (पराराष्ट्र) र वर्षमान पुन (अर्थ), रेखा शर्मा (सञ्चार), शक्ति बस्नेत (ऊर्जा) र हितबहादुर तामाङ (मन्त्रालय टुंग्याउन बाँकी)लाई पुनर्गठित मन्त्रीमण्डलमा समेटिने भएको छ।
प्रचण्डको यो कार्यकालका लागि पुन र तामाङ भने नयाँ अनुहार हुन।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया