बिएल संवाददाता
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिमा व्यक्तिगत सम्बन्धभन्दा राजनीतिक परिणामहरु निर्णायक हुने बताएका छन्।
बिहीबारकाे प्रतिनिधिसभा बैठकमा सम्बाेधनका क्रममा भत्किएकाे अघिल्लाे गठबन्धनबारे धारणा व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले यस्ताे बताएका हुन्।
‘नेपाली काँग्रेसका सभापति माननीय शेरबहादुर देउवा र साथीहरुप्रति आभारी छु। अहिले पनि हाम्राे निजी सम्बन्धमा कम्तिमा मेराे तर्फबाट उति नै सद्भाव छ। राजनीतिमा व्यक्तिगत सम्बन्धभन्दा राजनीतिक परिणामहरु निर्णायक हुँदा रहेछन्। अघिल्लाे गठबन्धनमा पनि त्यही भयाे’, उनले भने।
पूर्णपाठ :
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया