बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सन्तोष परियारले नेपाल नबन्नुको कारण नेपाल बनाउन नै सुरु नभएको बताएका छन्।
बिहीबार संसदमा बोल्दै उनले दलहरुले नेपाल चलाउने मात्र गरेको र बनाउन सुरु नै नगरेका कारण नेपाल बन्न नसकेको बताए।
एसियामा नै नेपालको संविधान उत्कृष्ट बनेको परियारले बताए। तर संविधान कार्यान्वयनका लागि कानुनहरु नबनाइएकोले नेपाल बन्न नसकेको उनको भनाइ छ।
‘आजसम्म नेपाल किन बनेन? किनकी हामीले नेपाल चलायौँ मात्र हामीले नेपाल बनाउन सुरु गरेनौँ। अब सुरु गर्छौँ। नेपाल बन्छ’, उनले भने।
साथै उनले जुन दिन सरकारमा रहेर काम गर्न सकिँदैन भन्ने लाग्छसोही दिन सरकार छाड्नेसमेत बताए।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया