बिएल संवाददाता
नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा र चिनियाँ जनमुक्ति सेनाका प्रतिनिधिबीच आइतबार भेटवार्ता भएको छ।
चिनियाँ जनमुक्ति सेनाका इन्टरनेसनल मिलिटरी कोअप्रेसन अफिसका उपप्रमुख मेजर जनर झाङ बाओक्वुनले प्रधान सेनापति शर्मालाई जङ्गी अड्डा पुगेर भेटेका हुन्।
भेटका क्रममा दुई देशका सेनाबीचको सहकार्य विषयमा छलफल भएको सैनिक जङ्गी अड्डाले जनाएको छ। नेपाल भ्रमणमा बाओक्वुन नेतृत्वको ६ सदस्यीय टोली चार दिने नेपाल बसाई सकेर सोमबार स्वदेश फर्कँदै छ।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया