बिएल संवाददाता
सङ्घीय संसद् सचिवालयले राष्ट्रियसभा अध्यक्ष चयनका लागि हुन लागेको चुनावको कार्यतालिका सार्वजनिक गरेको छ।
सचिवालयले आइतबार सार्वजनिक गरेको कार्यतालिकाअनुसार आज (सोमबार) बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारी दर्ताको समय निर्धारण गरिएको छ।
त्यसलगत्तै उम्मेदवारको नामावली प्रकाशन गर्ने तालिका छ।
राष्ट्रियसभा अध्यक्ष चयनका लागि भाेली (मङ्गलवार) चुनाव हुँदैछ। सत्तारूढ गठबन्धनबीच राष्ट्रियसभा अध्यक्षमा माओवादीलाई सघाउने सहमति बनेको छ। माओवादी प्रचण्डका भाइ नारायण दाहाललाई उम्मेदवार बनाउने निर्णय गरेकाे छ।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया