बिएल संवाददाता
विवेकशी साजा पार्टीकी अध्यक्ष समिक्षा वास्कोटा पनि पक्राउ परेका छन्। देशमा सुन प्रकरणको विषय उत्कर्षमा पुगेको समयमा वास्कोटासहित पार्टीका दर्जन नेता कार्यक्रतालाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो।
माइतीघर मण्डला लगायत क्षेत्रमा प्रशासनले गरेको निषेधाज्ञा खुला राख्नु पर्ने, सहकारी पीडितहरुको समस्या समाधान गर्नु पर्ने भन्दै निषेधित क्षेत्र माइतीघरमा उनीहरुले प्रदर्शन गरेका थिए।
पक्राउ पर्नेमा अध्यक्ष वास्कोटासहित पार्टीकी महासचिव रञ्जु दर्शना, केन्द्रीय सदस्य अजीत खड्का, सुरेन्द्र रानाभाट, वागमती प्रदेश उपाध्यक्ष डिजन बस्नेत, सचिव सकिल अहमद, अगुवा सदस्यहरु उत्सव अधिकारी, उत्तम खनाल, युजन राजभण्डारीलगायत एक दर्जन नेता कार्यकर्ता रहेको उपाध्यक्ष प्रकाशचन्द्र परियारले बताए।
उनीहरुलाई सिंहदरबार प्रहरी बृत्तमा राखिएको छ। विवेकशील साझा पार्टीले पक्राउप्रति घोर भर्त्सना ब्यक्त गरेको छ।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया