बिएल संवाददाता
काठमाडौँ महानगर पालिकाका मयेर बालेन्द्र शाह (बालेन)ले प्रचण्डलाई महानगरका तीन समस्या सुनाएका छन्।
महानगरको २९औँ महानगर दिवस समारोहमा बालेनले काठमाडौंले धेरै काम गरेको र गर्नुपर्ने काममा तीन वटा विषेश रुपमा समस्या देखिएको बताए।
जसमा तीनकुने क्षेत्रमा दिनुपर्ने मुआब्जाको समस्या, खोला अतिक्रमणको समस्या छ र दीर्घकालीन फोहोर व्यवस्थापनको समस्या उनले सुनाए।
यी समस्या महानगरसँगै प्रदेश, संघ सरकारको सहकार्यमा समाधान गर्नुपर्ने गरिनु पर्ने बालेनको भनाइ छ।
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
को हुन् नवनियुक्त महान्यायाधिवक्ता डा. कँडेल?
पूर्वमन्त्रीहरू र कर्मचारीको घरमा सुसारेका रुपमा कार्यरत बर्दिधारीलाई फिर्ता बोलाउन माग
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया