बिएल संवाददाता
नेकपा एमाले मधेस प्रदेश सरकारमा सहभागी भएको छ।
सोमबार मुख्यमन्त्री सरोजकुमार यादवले एमालेबाट सरोज यादवलाई भौतिक पूर्वाधार विकासमन्त्रीमा नियुक्त गरेका छन्।
यादवले आजै प्रदेश प्रमुख सुमित्रा भण्डारीबाट शपथ लिएका छन्।
मुख्यमन्त्रीले एमालेलाई समेटेर मन्त्रिपरिषद् पुनर्गठन गरेएसँगै औपचारिकरुपमा नेपाली कांग्रेस सरकारबाट बाहिर भएको छ।
केन्द्रमा नयाँ समीकरण बनेपनि मधेस सरकारबाट कांग्रेस नहटेपछि मुख्यमन्त्री यादवले मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन्।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया