बिएल संवाददाता
नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक जारी छ।
पार्टीका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेपछि छलफल गर्नका लागि बाेलाइएकाे साे बैठक बिहान साढे ८ बजेदेखि सुरु भएकाे हाे।
बैठकमा महरा पक्राउकाे विषयसँगै समसामयिक राजनीतिक विषय तथा पदाधिकारीदेखि केन्द्रीय नेताहरुकाे कार्यविभाजनका विषयमा पनि कुराकानी भइरहेकाे बैठकमा सहभागी एक नेताले बताए।
महरामाथि विद्युतीय चुरोट (भेप)मा सुन तस्करी गरेको आरोप छ। महराका छोरा राहुलविरुद्ध पनि मुद्दा चलिरहेको छ। राहुलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारमा समातिएको सुन छुटाउन दबाब दिएको आरोप छ।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया