कमल विक
नेकपा (एमाले)ले सहकारी ठगीलगायत विषयलाई लिएर मन्त्रीहरूको राजीनामामा माग्ने नैतिक आधार काँग्रेस नरहेको बताएको छ।
ललितपुर गोदावरीमा आज (शनिबार)देखि सुरु भएको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीले यस्तो बताएका हुन्।
नयाँ सत्ता समीकरण निर्माणपछि आक्रोशित रहेको आवेगमा काँग्रेसले व्यक्ति विशेषको राजीनामा मागेको उल्लेख गर्दै त्यो गर्ने नैतिकता काँग्रेससँग नरहेको ओलीको भनाइ छ।
अध्यक्ष ओलीले काँग्रेसमा आफ्नो पार्टी सरकारमा हुँदा जस्तोसुकै भ्रष्टाचार पनि नदेख्ने सत्ताबाट बाहिरिएपछि आधारहीन विषयमा पनि निहुँ खोज्ने प्रवृत्ति देखिएको बताए।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया