बिएल संवाददाता
दाङमा खोलाले ट्याक्टर पल्टाउँदा एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा गढवा गाँउपालिका- ५ का ५५ वर्षीय छेदीराम चौधरी रहेका छन्। उनी ट्याक्टरमा सवार थिए।
शनिबार दिउँसो गढवा- ५कै गंगदी खोलाले रा १ त २१६६ नम्बरको ट्याक्टर पल्टाएकाे थियाे।
साथै ट्याक्टर पल्टदा खाेलामा परेका ट्याक्टर चालक महेश यादव र राजकुमार चौधरीको उद्दार गरिएको इलाका प्रहरी कार्यालय गढवाले जानकारी दिएकाे छ।
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया