पशुपालक किसान घटेपछि उराठ बन्दै खर्क
एक दशकअगाडिसम्म बागलुङको माथिल्लो खर्क तथा बुकी क्षेत्र भेडाबाख्रा र गाईभैँसीले भरिन्थे। तत्कालीन समयमा एकै परिवारले एक सयदेखि हजार बढी पशुचौपाया पाल्ने चलन थियो।
बिएल संवाददाता - ढोरपाटन (बागलुङ)