शनिबार, ०४ जुलाई २०२६

प्रकृतिको कृडाभूमि मनाङको स्वरुप फेरिँदै

विश्वमा प्रकृतिको कृडाभूमिका रुपमा चर्चा पाएको मनाङमा जलवायु परिवर्तनको असर देखापर्ना साथै प्रदूषण पनि बढ्दो अवस्थामा छ। साथै मानवीय तवरबाट हुने अन्य फोहर पनि बढ्दै गएको अवस्था छ।

बिएल संवाददाता

बिएल संवाददाता - मनाङ

अस्तव्यस्त छन् सिन्धुपाल्चोकका पर्यटकीय गन्तव्य

प्रदेश र स्थानीय सरकारबाट केही संरचना निर्माण भइरहे पनि पर्यटकको मुख्य आकर्षक क्षेत्र अहिले पनि उभिन सकिरहेका छैनन्। चीन जोड्ने प्रमुख नाकामात्र नभई पर्यटकीय गन्तव्यमा उत्तिकै चर्चित तातोपानी नाका बल्ल शून्यबाट उभिँदैछ। भूकम्प, भोटेकोशी बाढी, बर्खे पहिराले खण्डहर बनेका यहाँका पर्यटकीयस्थल अझै पुरानो अवस्थामा फर्किन सकेका छैनन्।

बिएल संवाददाता

बिएल संवाददाता - सिन्धुपाल्चोक

आजकाे माैसमः यी प्रदेशमा हिमपातको सम्भावना

मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशका पहाडी भू-भागमा आंशिक बदली रही र बाँकी  भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

नगरबासीलाई गुठीचौरकाे उपहार- बाबालाई नाना र आमालाई खाना

‘बाबालाई नाना र आमालाई खाना’ कार्यक्रम मार्फत् सुरक्षित पालिका अभियान थालेको जुम्लाको गुठीचौर गाउँपालिकाले नागरिकको सुरक्षामा प्रथामिकता दिएको छ। हिउँदको चिसोदेखि जाँडरक्सीलगायतका विकृतीबाट नागरिकलाई जोगाउन सुरक्षित गुठीचौर अभियान सञ्चालन गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - जुम्ला

कोहलपुरमा सामुदायिक जीन बैंक स्थापना

बाँकेको कोहलपुर नगरपालिकामा ‘सामुदायिक जीन बैंक’ स्थापना गरिएको छ। गोर्खा युनाइटेड पब्लिक स्कुलमा कोहलपुरमा स्थापित सो बैँकको कोहलपुर नगर प्रमुख पूर्णप्रसाद आचार्य र कृषि अनुसन्धान परिषद (नार्क)का वैज्ञानिक डा मुकुन्द भट्टराईले संयुक्त रुपमा शुभारम्भ गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - नेपालगञ्ज

सुदूरपश्चिममा ‘पुसे पन्ध्र’ मनाइयो

आज पुस १५ गते उत्तरायणको सुरूआत। यो दिनलाई सुदूरपश्चिममा विशेष पर्वको रूपमा मान्ने चलन छ। वसन्त ऋतुको आगमन हुँदै गरेको र महिनाको मध्यदिन परेको हुँदा यस दिनलाई सुदूरपश्चिमेलीहरूले पर्व मनाउँदै आएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - चैनपुर

राज्यको नजरमा नपरेको भरङ्गे

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा पर्ने भरङ्गे सम्पर्कका हिसाबले एकान्तमा पर्दछ। सबैतिरबाट अपायक पर्ने ठाउँमा रहेकै कारण भरङ्गेमा जोकोही मानिस हत्तपत्त पुग्दैनन्। 

बिएल संवाददाता

बिएल संवाददाता - खोटाङ

यसरी मनाइयाे टुँडिखेलमा तमु ल्होसार (तस्बिरहरू)

तमु ल्होसारको अवसरमा टुँडिखेलमा गरुङ समुदायले सांस्कृति कार्यक्रम आयोजना गरेका छन्। आइतबार बिहान गुरुङ समुदायका मानिसहरूले सांस्कृतिक झाँक्रीसहित र्‍याली निकालेको थियो। त्यसपछि टुँडिखेलमा कार्यक्रम गरेको हो।

मन्दिरा अधिकारी

मन्दिरा अधिकारी - काठमाडौं

अङ्ग्रेजी नयाँ वर्ष मनाउन सौराहामा पर्यटकको घुइँचो

उनले भने, ‘विगत केही दिनयता सौराहाका होटलमा पर्यटकको ‘अकुपेन्सी’ राम्रो छ।’ पाण्डेको ल्याण्डमार्क फरेष्ट पार्कमा मात्रै ७५ प्रतिशत रहेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - चितवन

बन्दीपुरको चुनपहरामा चट्टान आरोहण

यस पहरामा आरोहणका लागि रु एक सय शुल्क कायम गरिएको छ। विदेशी तथा स्वदेशी पर्यटकहरु चट्टान आरोहण गर्न यस स्थानमा पुग्ने गर्दछन्। पहरामा अठ्ठाइस वटा रुटको व्यवस्था गरिएको बिमलनगर सिद्धगुफा विकास समितिले जनाएको छ। एकै पटकमा अठ्ठाइस जनाले चट्टान आरोहण गर्न सक्छन्।

बिएल संवाददाता

बिएल संवाददाता - तनहुँ

बागलुङका दुर्गम गाउँमा विद्युत् प्रसारण लाइन विस्तार सुरु

ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिबाङ बजारदेखि अधिकारीचौरसम्म लाइन विस्तार गरी गत माघदेखि विद्युत् सेवा सुरु गरे पनि बोबाङ हुँदै ढोरपाटनसम्म प्रसारण लाइन विस्तार हुन सकेको थिएन।

बिएल संवाददाता

बिएल संवाददाता - ढोरपाटन

लेक साइडमा सडक महोत्सव, परम्परागत सामग्रीप्रति अवलोकनकर्ता आकर्षित

यतिबेला अङ्ग्रेजी नयाँ वर्षको स्वागतार्थ पोखराको लेक साइडमा रेष्टुरा एण्ड बार एशोसियशन (रेवान) पोखराको आयोजनामा २५औँ संस्करणको सडक महोत्सव चलिरहेको छ। ‘सडक मै खाऊँ, सडकमै नाचौँ र सडमै रमाऊँ’ भन्ने नाराका साथ चलिरहेको महोत्सवमा रैथाने सामग्रीको प्रदर्शनमा नयाँ पुस्ता र पर्यटक आकर्षित भएका छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - पोखरा

राहुघाट जलविद्युत् आयोजनाको डिसेन्डर निर्माण गर्न खोला फर्काइयो

दग्नामतर्फको भूगोलमा डिसेन्डर बनाउन झिँतर्फको भूगोलमा निर्माण भएको एक सय १२ मिटर लामो, एक सय १९ दशमलव सात मिटर अग्लो र पाँच मिटर फराकिलो अण्डर सुलुसबाट खोला बगाइएको राहुघाट जलविद्युत् आयोजनाका व्यवस्थापक राज विष्टले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - म्याग्दी

रोगले अदुवा सखाप, विकल्प खोज्दै किसान

अदुवा इलामवासीको जीविकोपार्जनको गतिलो माध्यम हो। तर रोगका कारण किसानले अदुवा खेती गर्न छोड्दै गएका माइजोगमाई गाउँपालिका-३ का किसान मिलन खड्काले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - इलाम

कस्तो छ आजको मौसम?

मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली, सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशको तराईका भू-भामा आंशिक बदली रही  बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

नेत्र ज्योति संघलाई दुई करोडको जग्गा निःशुल्क

पूर्वाधारको अभावमा भाडा तिरेर सेवा दिइरहेको सङ्घलाई मालिका गाउँपालिका–६ दिच्यामका मुक्ति रोका र याममाया रोकाले जग्गादान गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - गलेश्वर

इलाममा ड्रागन फ्रुटको खेती विस्तार हुँदै

पछिल्लो समय इलाममा ड्रागन फ्रुटको खेती विस्तार भएको छ। गत वर्ष शून्य दशमलव पाँच हेक्टर जमिनमा लगाइएकामा यस वर्ष १० हेक्टर जमिनमा विस्तार भएको कृषि ज्ञान केन्द्र इलामले जनाएको छ। ज्ञान केन्द्रका प्रमुख टोनी बर्देवाका अनुसार गत वर्ष तीन मेट्रिक टन उत्पादन भएको ड्रागन फ्रुट यस वर्ष तीन दशमलव दुई मेट्रिक टन उत्पादन भएको हो। 

बिएल संवाददाता

बिएल संवाददाता - इलाम

लामो समयसम्म पानी नपर्दा हिउँदे बाली सुक्दै

लामो समयसम्मको खडेरीका कारण जिल्लामै गहुँ, जाैँ, उवा, केराउ, मसुरोलगायत बालीको उत्पादनमा निक्कै कमी हुने देखिएको छ। यसवर्ष खडेरीका कारण अधिकांश क्षेत्रमा लगाइएको हिउँदेबाली सुकेर नष्ट भएपछि वर्षभरि कसरी परिवार पाल्ने हो भन्ने चिन्ताले सताउन थालेको शैल्यशिखर नगरपालिका–६ का किसान शिवसिंह धामीले बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - खलङ्गा

कर्णालीका सात जिल्लामा टाइफाइडविरुद्ध खोप अभियान

कर्णाली प्रदेशका सात जिल्लामा टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन गरिने भएको छ। पाँच जिल्लामा टाइफाइडविरुद्धको तथा भूकम्प प्रभावित जाजरकोट र रुकुमपश्चिममा टाइफाइडसहित दादुरा–रुबेलाविरुद्धको खोप दिइने भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - भेरीगङ्गा

बाँकेमा ७१ वटा सीमा स्तम्भको मर्मत

बाँकेस्थित नेपाल–भारत सीमानामा पर्ने ७१ वटा सीमा स्तम्भको मर्मत–सम्भार गरिएको छ। बाँकेमा नेपाल–भारत सीमा स्तम्भ ३११ वटा छन्। ती सीमा स्तम्भमध्ये ७१ वटा मर्मत गरिएको हो। 

बिएल संवाददाता

बिएल संवाददाता - बाँके