आजकाे मौसमः यी ठाउँमा वर्षा र हिमपातको सम्भावना
हाल नेपालमा पश्चिमी वायुको साथै भारतको छत्तिसगढमा अवस्थित निम्न चापीय क्षेत्रको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
बिएल संवाददाता - काठमाडाैँ