बिएल संवाददाता
हिमाली जिल्ला डोल्पाको जगदुल्ला गाउँपालिका २ काईगाउँमा रहेको श्री त्रिपुरा माध्यमिक बिधालयको प्रशासनिक भवनमा आगलागी भएको छ।
आगो निभाउन स्थानीयसँगै प्रहरी, डोजरको प्रयोग गरिएको छ। तर आगो नियन्त्रणमा आउन सकेको छैन।
थप विवरण आउन बाँकी छ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया