बिएल संवाददाता
कानुनी रुपमा दैनिक करिब तीन लाख जनाले र गैरकानुनी रुपमा त्यो भन्दा धेरैले अमेरिकी भूमिमा टेक्ने सरकारी तथ्याङ्कलाई मान्ने हो भने त्यो संख्या कति हुन्छ, त्यो अनुमान लगाउन कठिन छ।
ज्यान जोखिममा राखेर पनि अमेरिकी भूमिमा टेक्ना साथ् त्यो मान्छे अमेरिकी सरकारको जिम्मेवारीमा हुने र पूर्णरुपमा कानुनी प्रक्रिया पूरा नगरेसम्म देश निकाला नहुने कानुनी छिद्रको सहयोगमा हाल पनि कूल जनसंख्याको एकतिहाइ मान्छेसँग अमेरिका मा बस्ने कानुनी कागजपत्र छैन। कुनै गम्भीर अपराध नगरेसम्म काम गर्ने र स्वतन्त्र रुपमा हिँड्न र बस्न पाउने कारण अन्य देशको जस्तो अमेरिकामा कागजपत्रविहीनलाई कुनै अफ्ठ्यारो पर्दैन।
यस्तै कारणले नेपालबाट पनि सयौँ मान्छे गैरकानुनी रुपमा अमेरिका छिर्न प्रयास गर्छन् र केही सफल हुन्छन्। यस्तै अमेरिका र मेक्सिकोको सीमा लुकेविल्ले, एरिजोनाबाट गैरकानुनी रुपमा अमेरिकी भूमिमा पस्न सफल हुने संसारभरिका आप्रबासीहरुको गतिबिधिलाई रोयटर्सका फोटो पत्रकारहरुले लिएको तस्बिर यहाँ प्रस्तुत छ:
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
ओझेलमा पारिएको सवाल!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया