बिएल संवाददाता
हिउँ परेसँगै हिमाली जिल्लाका पहाडहरु सेताम्मै अनि सुन्दर देखिएका छन्। बस्तीहरु खुलेका छन्। त्यस्तै खुलेकाे अनि सुन्दर देखिएकाे छन्, कालीकाेटकाे तिलागुफा- १० स्थित रुडुका पाटनहरु।
पर्टकीय गन्तव्यकाे रुपमा विकास भइनसकेकाे यहाँ निक्कै सुन्दर पाटनका दृश्यहरु देख्न सकिन्छ। साथै यस क्षेत्रमा विभिन्न वन्यजन्तु तथा चराचुरुङ्गीहरु पाइन्छन्। घुमेर एक हप्तामा पनि पाटन क्षेत्रका केही सुशील नेपालीले खिचेका छन्।
प्रस्तुत छ, तस्बिरहरु:
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
मनको कुरा गरौं
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया