नवीन रायमाझी
न्यु-जर्सीको रोबिन्सभिल्लास्थित बि.ए.पि.स स्वामी नारायण मन्दिर अत्यन्तै आकर्षक छ। १ सय ९८ एकडमा फैलिएको यो मन्दिर हरेक दिन बिहान ९ बजेदेखि बेलुका साढे ७ बजेसम्म खुल्ला रहने गरेको छ। हरेक मङ्गलबार र सरकारी बिदाको दिन बन्द हुन्छ।
मन्दिरको बाहिर फोटो खिच्न दिएपनि मन्दिरभित्र भने फोटो खिच्न र भित्ताहरुलाई छुन निधेष गरिएकाे छ।
तस्बिरहरु :
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया