बिएल संवाददाता
काठमाडौंको संकटा मन्दिरमा शनिबार पूजाआजा गर्नाले सम्पूर्ण दु:ख, कष्ट, पीर, दुर्घटनाको जोखिम र अन्य संकटहरू कम हुने जनविश्वास छ। यही जनविश्वासका कारण प्रत्येक हप्ताको शनिबार यहाँ शनिदेवताको पूजा गर्न भक्तजनहरूको ठूलो भीड लाग्ने गर्दछ।
नयाँ सडकस्थित यस मन्दिरको पहिलो तल्लामा संकटादेवी अवस्थित छन् भने तल्लो तल्लामा करुणामाई अवस्थित छन्।
तस्बिरहरु:
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया