बिएल संवाददाता
गत तीन दिन (असोज ११ गतेदेखि १३ गतेसम्म) को अविरल वर्षापछि आएको बाढीले काभ्रेको बेथानचोक थाउँपालिकाको जवानी लुटिलगेको छ। जवानी लुटिएपछिका यहाँका खोला किनारका बस्तिहरू सग्ला छैनन्।
बस्ती हो कि बगर छुट्याउन सकिने अवस्था छैन। केही सग्ला रहेका घरहरू पनि घरधनीलाई थप त्रसित र विक्षिप्त बनाउने अवस्थाका छन्।
जसले पाँडीखर्क भन्ने गाउँका स्थानीय घरविहिन बनेका छन्। अब के गर्ने अन्योलमा छन्। अहिले नै उनीहरू राहत र उद्धारको लागि हारगुहार गर्ने अवस्थामा छन्।
तस्बिहरू










पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया