बिएल संवाददाता
मुस्ताङ नेपालकै एक प्रसिद्ध पर्यटकीयस्थल हो। प्राकृतिक सौन्दर्य र भौगोलिक अलौकिकताले भरिएको मुस्ताङको सदरमुकाम जोमसोम पनि उत्तिकै सुन्दरछ। यो २,८०० मिटरको उचाईमा काली गण्डकीको किनारमा रहेको जोमसोम पवित्र र प्रसिद्ध तीर्थस्थल मुक्तिनाथ तथा लोमान्थाङ जाने प्रवेशद्वार पनि हो। दक्षिणी भेकमा पर्ने धौलागिरी तथा निलगिरी हिमालको सुन्दरता पनि यहाँबाट हेर्न सकिन्छ। केही दिनयता मुस्ताङ हेर्ने आन्तरिक र बाह्य पर्यटककाे घुँइचाे लागिरहेकाे छ।










समथर मधेसबाट सिंहदरवारको अग्लो उडानमा गगन
अमेरिकामा नेपाली विद्यार्थी घटेर ३३,७३५ मा सिमीत
बालेनलाई ढाल बनाएर ओलीलाई रविको ‘चेकमेट’
भाद्र २३ गराएर २४ मा देश जलाउने आधार बनाउनेलाई दण्डित गर्नैपर्छ
जनताले प्रदेश सभामै अस्वीकार गरेका ललितजंगलाई पार्टीले पुर्यायो राष्ट्रिय सभा
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया