बिएल संवाददाता
समुन्द्री सतहबाट करिब ३२०० मिटरको उचाईमा रहेको बाजुराको कालाजग्रा प्राकृतिक तथा धार्मिक हिसाबमा निकै महत्त्वपूर्ण छ। कालाजग्राबाट देखिने वरपरको दृश्यले पर्यटकलाई आकर्षण गर्ने गरेको छ।
यहाँबाट बाजुराका ठुला धार्मिक तथा पर्यटकीय स्थल बडीमालिका, बुढिनन्दा, हुम्ला, जुम्ला लगायत अग्ला सेताम्य हिमाल, अपी, शैपाल हिमाल लगायतका दृश्यहरु प्रष्ट देख्न सकिन्छ । साथै यहाँबाट बाजुराको सुन्दर क्षेत्र कोल्टी, पाण्डुसैन, पोरखेगढीको पनि दृश्यावलोकन गर्न सकिन्छ।
तस्बिरहरूः गोविन्द तिमल्सिना





नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया