अमेरिकामा अवस्थित स्वामी नारायण मन्दिर (फाेटाे/भिडियाे)
न्यु-जर्सीको रोबिन्सभिल्लास्थित बि.ए.पि.स स्वामी नारायण मन्दिर अत्यन्तै आकर्षक छ। १ सय ९८ एकडमा फैलिएको यो मन्दिर हरेक दिन बिहान ९ बजेदेखि बेलुका साढे ७ बजेसम्म खुल्ला रहने गरेको छ।
नवीन रायमाझी - अमेरिका