बुधबार, १३ अगस्ट २०२५

करोडौं आम्दानी गर्ने जानकी मन्दिरले ८३ लाख विद्युत् महसूल तिर्न बाँकी, लाइन काटिने चिन्ता !

News Image
जनकपुरधामस्थित जानकी मन्दिर
• • •

जनकपुरधामस्थित जानकी मन्दिरकातर्फबाट करीब ८३ लाख रुपैयाँ बराबरको विद्युत् महसूल बुझाउन बाँकी रहेको पाइएको छ ।

नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र जनकपुरको तथ्यांक केलाउने हो भने सबैभन्दा बढी बक्यौता जानकी मन्दिरकै रहेको छ । उक्त कार्यालयले उपलब्ध गराएको विवरण अनुसार जानकी मन्दिरले २०७६ असोज महिनासम्ममा कुल ८२ लाख ९८ हजार ९ सय ९८ रुपैयाँ महसूल तिर्न बाँकी रहेको छ ।  

आइतबार, मंसिर ०१, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)