बुधबार, १३ अगस्ट २०२५

पोखरामा नेकपाको सभास्थल नजिकै बम विस्फोट

News Image
तस्बिर : नेपाल समाचारपत्र
• • •

पोखराको नयाँ बजारमा बम विस्फोट भएको छ । कास्की–२ को उप–निर्वाचनका लागि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को चुनावसभा भइरहेको बेला नजिकै बम विस्फोट भएको हो ।

प्रदर्शनी केन्द्रमा आयोजित सभामा नेकपा संसदीय दलका नेता सुवासचन्द्र नेम्वाङले सम्बोधन गरिरहेका बेला नजिकै रहेको बसपार्कमा विस्फोट भएको हो । 

बुधबार, मंसिर ११, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)