बिहिबार, २८ अगस्ट २०२५

नलकटुवा पेस्तोल १ थान र गोली ३ राउण्डसहित भारतीय नागरिक पक्राउ

News Image
तस्बिर: बिएल
• • •

बिष्णु गाउँपालिका– २ स्थित सडकबाट नलकटुवा पेस्तोल १ थान र गोली ३ राउण्डसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारत घर भएका २१ वर्षीय सञ्जय सिंह रहेका छन्।

प्रहरी चौकी बाराउधोरणबाट खटिएको प्रहरीले मंगलबार दिउँसो बिआर ३० यु ९८९४ नम्बरको मोटरसाइकललाई जाँच गर्दा क्रममा उक्त पेस्तोल फेला पारेको हो।

मोटरसाइकलसहित चालक सिंहलाई थप थप अनुसन्धानको लागि नियन्त्रणमा लिइएको छ।

मंगलबार, मंसिर २४, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)