नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर

नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर

नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य स्थिर रहेको छ।

ने‍पाल सुनचाँदी महासंघका अनुसार बुधबार तोलामा ७४ हजार ७०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य बिहीबार पनि सोही मूल्यमा कारोबार भएको हो। 

यस्तै तेजावी सुन ७४ हजार ४०० मा कारोबार भएको छ। 

यता चाँदी तोलामा ८८५ रुपैयाँमा कारोबार भएको छ। बुधबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो। 
 

प्रकाशित मिति: Jan 16, 2020 12:40:46

प्रतिक्रिया दिनुहोस

प्राथमिकतामा सरसफाइ
  • अन्नपूर्ण पोष्ट
सबै