बिएल संवाददाता
साविक विजेता त्रिभुवन आर्मी क्लबले पाँचौ संकरणको आरबीबी एनभीए राष्ट्रिय भलिबल क्लब च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फ विजयी सुरुवात गरेको छ ।
त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा शुक्रबार आरजी ग्रुपलाई ३–० को सेटमा पराजित गर्दै आर्मीले विजयी सुरुवात गरेको हो ।
आर्मीले आरजी ग्रुपलाई २५-९, २५-१६ र २५-९ ले पराजित गर्यो।
जितसँगै आर्मीले पहिलो खेलमा २ अंक जोडेको छ। आर्मीले क्वाटरफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ ।
महिलातर्फ आज न्यू डायमण्ड क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया