नागरिक बडापत्र : आवश्यकता र प्रभावकारिता

नागरिक बडापत्रको प्रभावकारिता नागरिकको सन्तुष्टिमा उद्घाटित हुन्छ । क्षतिपूर्तिसहितको बडापत्र आएपछि कार्यालयका कर्मचारी केही सर्तक भए पनि सेवाग्राहीको चेतनामा वृद्धि भएको र कर्मचारीलाई काम भएन भन्न चाहने र सक्ने सोचको विकास भएको भने पाइँदैन ।

प्रकाशित मिति: : 2020-02-29 04:54:15

प्रतिकृया दिनुहोस्