बुधबार, १३ अगस्ट २०२५

इन्स्टाग्राममा सलमानको ३० मिलियन ‘फलोअर्स’

एजेन्सी

एजेन्सी

काठमाडाै‌ं
News Image
• • •

सामाजिक सञ्जाल इन्स्टाग्राममा बलिउड सुपरस्टार सलमान खानको ३ करोड (३० मिलियन) फलोअर्स पुगेको छ।

उनलाई मन पराउनेको संख्या ३० मिलियन पुगेपछि सामाजिक सञ्जालमा धन्यवाद दिँदै फलोअर्सका लागि एउटा भिडियो बनाएर सेयर गरेका छन्।

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

Ouii ma 30 million! Thank u all!

A post shared by Salman Khan (@beingsalmankhan) on Feb 29, 2020 at 5:11am PST

सलमानले आफ्नो इन्स्टाग्राममा बुम्रयाङ भिडियो सेयर गर्दै लेखेका छन्, ‘उई मा ३ करोड १ सबैलाई धन्यवाद ! ’

उनले शेयर गरेको भिडियोमा एक प्रशंसकले लेखेका छन्, ‘लभ यु सलमान।’

सुपरस्टार खान यतिबेला ‘राधेः युअर मोस्ट वान्टेड भाइ’ को शुटिङमा व्यस्त छन्। 

यो फिल्मको शुटिङ यही मार्च १० मा सकिने स्रोतले बताएको छ। यसमा सलमान खान र दिशा पटानी मुख्य भूमिकामा हरेका छन्। 

फिल्म मे २२ मा रिलीज हुनेछ। 

बुधबार, फाल्गुण २१, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)