मङ्गलबार, १२ अगस्ट २०२५

पौडी खेल्दा ज्यान गुमाउँदै अस्ट्रेलियामा नेपाली विद्यार्थी

News Image
द सिड्नी मर्निङ हेराल्ड
• • •

पौडी खेल्न नजानेर अस्ट्रेलियामा अध्ययनरत नेपाली विद्यार्थीको एकपछि अर्को गरि ज्यान जान थालेपछि नेपाली समुदाय चिन्तित बनेको छ । सोमबार मात्रै एक विद्यार्थीको शव भेटिएको छ।

फागुन १३ गते (फेब्रअुरी २५) अस्ट्रेलियामा अध्ययनरत विद्यार्थीको एउटा समूह फिगर एट पुल्स गएको थियो । त्यहाँ पौडी खेल्न गएका दुई जनालाई पानीले बगाएको थियो।

दिउसोका २ बजेतिर भएको घटनामा एक जना सकुशल फर्किएका थिए । उनलाई सामान्य चोट लागेको थियो । तर अर्का, २२ वर्षीय नेपाली विद्यार्थी बगेका थिए।

बिहिबार, चैत्र २१, २०७५
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)