एजेन्सी
कोरोना भाइरसका कारण इटली र स्पेनमा एकैदिन १४ सय ३० जनाकाे मृत्यु भएकाे छ। इटलीमा एकैदिन ७ सय १२ र स्पेनमा ७ सय १८ जनाको मृत्यु भएको हाे।
इटलीमा ६ हजार २ सय ३ नयाँ संक्रमित थपिएसँगै कूल संक्रमितको संख्या ८० हजार पुगेको छ। तीमध्ये ३ हजार ६ सय १२ जनाको अवस्था गम्भीर छ। यद्यपि, १० हजार ३ सय ६१ जना निको भएका छन्।
साथै, स्पेनमा एकैदिन ७ सय १८ को मृत्यु भएपछि अहिलेसम्म ४ हजार ३ सय ६५ को मृत्यु भइसकेको छ।
यहाँ ८ हजार २ सय ७१ नयाँ संक्रमित थपिएसँगै त्यहाँ कूल संक्रमितको संख्या ५७ हजार ७ सय ८६ पुगेको छ। तीमध्ये ३ हजार १ सय ६६ जनाको स्थिती गम्भीर छ। यहाँ ७ हजार १५ जना निको पनि भएका छन्।
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
ओझेलमा पारिएको सवाल!
मोरङको राजघाटदेखि विश्व रंगमञ्चसम्म: सिर्जनाको अद्भुत उडान
आज केही स्थानमा मध्यम वर्षाको सम्भावना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया