बाह्रखरी
बष्टन(अमेरिका) । कोरोनाभाइरस महाव्याधीका कारण सन् २०२० का बाँकी अवधिमा हुने अन्तर्राष्ट्रिय यात्राहरु अनिश्चित बनेका छन् । हालै अमेरिकी अर्थमन्त्री (ट्रेजरी सेक्रेटरी) स्टिभन नुसिनले अमेरिकीहरुलाई आन्तरिक पर्यटनमा केन्द्रित रहन आग्रह गरेको समाचार युस टुडेले प्रकाशित गरेको छ ।
यो वर्षको बाँकी अवधिमा अन्तर्राष्ट्रिय यात्राहरु खोलिने छन् कि भन्ने प्रश्नको उत्तरमा नुसिनले भने, “यो समयमा भन्न एकदमै गाह्रो छ ।”
अर्थमन्त्रीले थप स्पष्ट पार्दै भनेका छन्, “निश्चित रुपमा व्यवसायीहरु जसलाई यात्रा गर्न जरुरी छ, सीमित मात्रामा ट्राभल खोलिने छ ।” अन्तर्राष्ट्रिय यात्रामा प्रतिबन्ध र सीमित अन्तर्राष्ट्रिय उडानहरुका कारण विदेश जान चाहने यात्रुहरुको लागि धेरै विकल्पहरु हुने छैनन् ।
आफ्ना ‘कपूत’हरूको आतंककारी कर्ममा मित्र राष्ट्रहरूलाई नजोडने कि?
के बालेन ओलीले भनेजस्तै 'फिरङ्गी' नै हुन् त ?
अडानदेखि अवसानसम्मः परिवर्तनको कठघरामा पुराना दलहरू
नेपालसँग अमेरिका बेखुशी, खुशी पार्न दुई सूचना जारी
नयाँ युगको नागरिक चेतना र सही नेतृत्व छनोट
रोल्पाबाट पटक–पटक प्रतिनिधित्व, तर विकास किन उस्तै?
मिडिया ट्रायल बन्दै 'फागुन २१': तथ्यको हैन, भाष्यको परीक्षण
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया