अनि काठमाडौं शहर सुन्दर र शान्त छ... (तस्वीरहरू)

कोरोनाभाइरसको जोखिमका कारण सरकारले जारी गरेको लकडाउन र मानिसहरूको चहलपहल कम भएपछि काठमाडौं शहर शान्त र सुन्दर बनेको छ।

शहरमा सडकहरू पोतिएका छन्, फूलहरू फूलेका छन्, सडक चिल्ला भएका छन् र प्रदुषण कम भएका कारण आकाश खुलेको छन्।

कोरोना कहरका कारण मानिसहरू घरमै थुनिन बाध्य भए पनि प्रकृतिले भने आफ्नो कर्म छाडेको छैन। वसन्त ऋतुमा यस्ता सुन्दर फूलहरू हाम्रो वरिपरि देख्न सकिन्छ। हेर्नुहोस् तस्वीरहरू

प्रकाशित मिति: : 2020-05-13 18:31:00

प्रतिकृया दिनुहोस्