सरकारले आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम संसदमा पेश गरेको छ। शुक्रबार संघीय संसद (प्रतिनिधिसभा र राष्ट्रियसभा) को संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारका तर्फबाट आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम संसदमा पेश गरिरहेकी छिन्।
राष्ट्रपतिको स्वागतका लागि सचिवालयले नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा पानीको फोहरा, ध्वजापताका र राष्ट्रिय झण्डा फहराएर सजाइएको छ। जेठ १५ मा आर्थिक वर्षको बजेट प्रस्तुत हुने भएकाले त्यसको दुई साताअघि नै संसदमा नीति तथा कार्यक्रम पेश गर्ने संवैधानिक व्यवस्था छ।
राष्ट्रपति भण्डारीले नीति तथा कार्यक्रम पेश गरिसकेपछि साँझ ६ बजे संसदको दोस्रो बैठक बस्ने कार्यतालिका छ।
हेर्नुस् लाइभ :
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया