कतै हामी भारतसँगको सम्बन्धमा अन्त्यहीन राजनीतिक सङ्घर्ष तनावको बाटोमा त छैनौँ?

देशसञ्चार

काठमाडौँ

केशवप्रसाद भट्टराई 

१. नेपाल सरकारले नेपालको उत्तर पश्चिम सीमा लिम्पियाधुरा क्षेत्रलाई तोकेपछि नेपाली नागरिकहरूका लागि लिम्पियाधुरा नेपालको अखण्ड र अविछिन्न भूभाग बन्न पुग्यो ।

वर्तमान र भविष्यका सवै सरकारहरूका हकमा पनि त्यो वाध्यकारी बन्न गयो ।

जटील र गम्भीर रणनीतिक र कूटनीतिक महत्वका विषयहरूमा विवेकले भन्दा भावना, आवेग र संकीर्ण राजनीतिक र सत्ता स्वार्थले परिचालित हुने अभ्यासमा बानी परेका हामीलाई वार्ताको क्रममा भारतले उक्त भूभाग आफ्नै भएको सावित गर्यो र नेपाल पक्ष त्यसमा सन्तुष्ट भए पनि नेपालको कुनै पनि सरकार अव लिम्पियाधुराको भूभाग नेपालबाट अलग्याउने अर्थात भारतलाई सुम्पने सामर्थ्य राख्ने छैनन् ।

प्रकाशित मिति: : 2020-05-24 13:11:51

प्रतिकृया दिनुहोस्