बिएल संवाददाता
कालोपुलबाट ज्ञानेश्वर छिर्ने गल्लीको दायाँपट्टि साना टहरा छन्। त्यही टहराको एउटा कोठामा खैरो रंगको कपडामा धागोले बुट्टा हानिरहेका थिए मुहम्मद शेख हारुन । मुहम्मद मुर्तजा त्यही धागोले बनाएको बुट्टामा टल्किने टिकटिक खोपिरहेका थिए।
चैत ११ अघिसम्म यी दुवैको जीवनको लय ठिकै गतिमा थियो। शेख साहुबाट कपडा ठेक्कामा लिएर बुट्टा हान्ने काम गर्थे भने मुर्तजा महिनाको २० हजार पारिश्रमिक पाउने गरी साहुकोमै काम गर्थे। चैत ११ पछि भने यी दुवैको जीवनको लय लर्बरायो। लकडाउनपछि मुर्तजाको जागिर गयो। शेखले बुट्टा हान्ने ठेक्का पाउनै छाडे। लकडाउन लम्बिदै जाँदा कमाएर खाने यी दुवैको दैनिकी नै लथालिंग भयो।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया