बिएल संवाददाता
नेपाली कम्युनिष्ट आन्दोलनको अग्रमोर्चामा रहेर काम गरेकी लिलु उपाध्याय ‘कमरेड जोया’को निधन भएको छ।
उनको बिहीबार विराटनगरस्थित आफ्नै निवासमा निधन भएको नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले जानकारी दिए।
उनी कम्युनिस्ट नेताहरु पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी, नरबहादुर कर्माचार्य, बिजेश्वरीप्रसाद उपाध्याय, मोहनबिक्रम सिंह लगायतको समकक्षी थिइन्।
प्रतिबन्धित समयमा पार्टीले उनलाई पाल्पाको कमान्डको जिम्मा दिएको थियो।
कम्युनिष्ट पार्टीले उनलाई पहिलो महिला कमरेडको दर्जा दिएको थियो।
पछिल्ला दिनमा लिलु उपाध्यायलाई कम्युनिष्ट पार्टीप्रति अत्यन्त धेरै बितृष्णा भएर पार्टी छाडेकी थिइन्।
यसरी त कसरी चल्ला र देश ?
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया