रातोपाटी
असार मसान्त आउँदै गर्दा उद्योगी व्यवसायीहरुको असन्तुष्टि चुलिएको छ । व्यवसायीहरुले राखेका मागहरु सम्बोधन नहुँदा र असार मसान्तमा अनिवार्य रुपमा तिर्नुपर्ने दायित्वका कारण व्यवसायीको असन्तुष्टि बढ्दै गएको हो । आर्थिक वर्ष सकिन एक साता अघि मात्रै बाँकी रहँदा बुधबारमात्रै व्यवसायिक क्षेत्रका ४ वटा संस्थाले आफ्नो असन्तुष्टि व्यक्त गरेका छन् । ती संस्थाहरुले आन्दोलनको घोषणा गर्नेदेखि व्यवसाय नै बन्द गर्ने धम्की समेत सरकारलाई दिएका छन् ।
नेपाल राष्ट्रिय व्यवसायी महासंघले आफ्ना मागहरु पूरा गर्न सम्बद्ध पक्षलाई बिहीबारसम्मको समय दिँदै शुक्रबारदेखि आन्दोलनमा जाने घोषणा गरेको छ । लकडाउन अवधिको बैङ्कको ब्याज र घरभाडामा पूरै मिनाह, ऋणको ब्याज तथा सावाँको किस्ता तिर्ने समय कम्तीमा १ वर्ष पछि सार्नुपर्ने, पुनकर्जा कोषमा साना व्यवसायीको पहुँचको सुनिश्चितता हुनुपर्ने, कर्जाको ब्याजदर ८ प्रतिशत हुनुपर्ने र बैङ्कहरुको निक्षेप र कर्जाबीचको अन्तर ३.५ प्रतिशतमा सीमित हुनुपर्ने माग राख्दै महासंघले अल्टिमेटमसहित आन्दोलन घोषणा गरेको हो ।
कानुन बनाउनेकै गैरकानुनी हर्कतः खारेज भइसकेको लाइसेन्स बोकेर मोटरसाइकल हुइँक्याउँदै हर्क
काठमाडौं नै नदेखेका सन्तबहादुरले केएमसीमा यसरी पाए निःशुल्क उपचार
दीपक भट्ट र सुलभ अग्रवाल कारागार चलान
सिंगापुरबाट देउवा दम्पतीको बिन्तीः ‘अनुसन्धानमा सघाउँछौं, पक्राउ नगर्नुस्’ (पत्रसहित)
चलचित्र ‘रोल नं १’: बुबाको सपना, छोराको सङ्घर्ष र शिक्षा प्रणालीको यथार्थ
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः आरजुका आमा–छोरा अख्तियारको राडारमा
गोकर्णेश्वर–केएमसी सम्झौता, १० लाखसम्मको मिर्गौला प्रत्यारोपण निःशुल्क
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया