बिएल संवाददाता
संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। हालै तराईको विभिन्न जिल्ला गएर फर्किएका उनको स्वाब संकलन गरिएमा संक्रमण पोजेटिभ देखिएको हो।
प्रवक्ता पाण्डे वैज्ञानिक वन व्यवस्थापन सम्बन्धी अध्ययनका लागि तराईका विभिन्न जिल्ला गएका थिए । अध्ययन उपसमितिका संयोजक प्रदीप यादवलाई यसअघि नै संक्रमण पुष्टि भएको थियो।
आजै मात्र नेकपा अध्यक्ष पुष्पकमल दाहालको सुरक्षामा खटिएका ६ जना सुरक्षाकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ।
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
को हुन् नवनियुक्त महान्यायाधिवक्ता डा. कँडेल?
पूर्वमन्त्रीहरू र कर्मचारीको घरमा सुसारेका रुपमा कार्यरत बर्दिधारीलाई फिर्ता बोलाउन माग
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया