बिएल संवाददाता
युरोपा लिग फुटबलको ‘प्लेयर अफ दि सिजन’ अवार्डको मनोनयन सार्वजनिक भएको छ।
बिहीबार सार्वजनिक गरेको मनोनयनमा तीन खेलाडी परेका छन्।
मनोनयनमा च्याम्पियन टिम सेभियाका इभर बेनेगा, इन्टर मिलानका रोमेरो लुकाकु र म्यानचेस्टर युनाइटेडका ब्रुनो फर्नान्डेस परेका छन्।
अवार्ड विजेताको घोषणा जुन अक्टोबर २ मा च्याम्पियन्स लिग र युरोपा लिगको ड्र सार्वजनिक गरिने कार्यक्रममा हुनेछ।
यसरी त कसरी चल्ला र देश ?
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया