बिएल संवाददाता
अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष कर्मा छिरिङ शेर्पालाई कोरोना पोजेटिभ देखिएको छ।
उनले यसको जानकारी दिएका छन् र आफूसँग सम्पर्कमा रहेका व्यक्तिलाई परीक्षण गर्न आग्रह गरेका छन्।
बुधबार पिसिरआर टेष्टको रिर्पोट पोजेटिभ आएको उनले बताए। उनी ३ दिनअघि स्वास फेर्न असजिलो भएपछि पीसीआर टेस्ट गर्न गएका थिए। ‘अहिले मेरो अवस्था ठिकै छ,’ उनले भने।
शेर्पासँगै राष्ट्रिय खेलकुद परिषद (राखेप) का पूर्व उपाध्यक्ष पिताम्बर तिम्सिनालाई पनि कोरोना संक्रमण पुष्टी भएको छ । उनले सामाजिक सञ्जालमार्फत कोरोना पोजेटिभ भएको जानकारी दिए। उनले पनि आफ्नो सम्पर्कमा रहने साथीभाईलाई विशेष सावधानी अपनाउन आग्रह गरेका छन् ।
यस्तै, नेपाल भलिबल संघका उपाध्यक्ष कुमारराज सुवेदीको परिवारलाई पनि कोरोना संक्रमण भएको छ।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया