प्रविन बेडवाल र मेचु धिमालको स्वरमा रहेको दशैं तिहार गीत ‘नरुनु है बहिनी’ सार्वजनिक गरिएको छ।
दुर्गा खनाल घिमिरेको शब्दमा सजिएको गीत ‘डी फो क्रियशन’ नामक युट्युव च्यानलमार्फत शनिबार सार्वजनिक गरिएको हो।
गीतमा संगीत डिबि लामाको रहेको छ भने एरेन्जर नरेन्द्र वियोगीको रहेको छ।
प्रदिप घिमिरेले निर्देशन गरेको भिडियोमा नरेन खड्का र नग्मा श्रेष्ठको अभिनय रहेको छ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया