आइतबार, २१ सेप्टेम्बर २०२५

पियनमा असफल रामकुमारको सिडिओ यात्रा, शाखा अधिकृतमै तीनपटक फालिएका महतोले कसरी पाए सफलता?

पहिलोपोष्ट

पहिलोपोष्ट

काठमाडाै‌ं
News Image
• • •

कोभिड-१९ महामारी उत्कर्षमा पुगेको थियो। भारतसँग जोडिएको संवेदनशील जिल्ला पुगेका थिए रामकुमार महतो। शाखा अधिकृतबाट सिधै सहसचिव भएर जिम्मेवारी सम्हाल्न। त्यतिबेलासम्म उनीसँग जिल्ला चलाउने अनुभव थिएन।

कात्तिक तेस्रो साता जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा भेटिए उनी। आफ्नै कार्यकक्षमा सेवाग्राहीसँग। सबैसँग आफै डिल गर्ने, सुझाव दिने, आफूले भ्याएसम्म सहजीकरण गर्दै थिए। 

यही बीचमा एक घण्टाको समय उनले आफ्नो संघर्षको कथा, जिल्ला चलाउँदाको सुरुवाती चुनौती र अनुभव, कोभिड महामारीको उत्कर्षमा झेल्नुपरेका समस्या र समाधानको प्रयास सुनाउन भ्याए।

बिहिबार, माघ १५, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)