आइतबार, २१ सेप्टेम्बर २०२५

ओस्कार अवार्ड विजेता क्रिष्टोफलको निधन

News Image
Deshsanchar
• • •

ओस्कार अवार्ड विजेता अभिनेता क्रिष्टोफल प्लमरको निधन भएको छ।

लामो समय चलचित्र क्षेत्रमा करिअर बनाएका उनको ९१ वर्षको उमेरमा निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ। 

उनले सन् २०१२ चलचित्र बिगिनर्सका लागि ओस्कार अवार्ड जितेका थिए। यस्तै सन् २०१० मा 'द लास्ट स्टेसन' र २०१८ मा 'अल द मनी इन द वर्ल्ड' का लागि ओस्कारमा मनोनित भएका थिए।

शनिबार, माघ २४, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)